सोमबार १४ बैशाख २०८३

यस वर्षको तिहारका लागि ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । नेपाल फ्लोरीकल्चर एसोसिएसनकाअनुसार नेपालमा फूल खेतीमा देखिएको आर्कषणका बजार मागको ८० प्रतिशत फूलको माला भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ ।


Last Updated on: February 20th, 2024 at 3:53 am
१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया