स्थानीय समाचार
अर्घाखाँची जिल्लालाई भोली पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिदै
श्याम घिमिरे असार २६ अर्घाखाँची – अर्घाखाँची जिल्लालाई भोलि (असार २७ गते) एक कार्यक्रमकाबीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै छ । लुम्बिनि प्रदेश
सनपा ६ नंं. वडा कार्यालयको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
श्याम घिमिरे, सन्धिखर्क २०८२ असार २५— सन्धिखर्क नगरपालीका ६ नं.वडा कार्यालयको आयोजनामा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडाबासीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू,
सन्धिखर्कमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न
श्याम घिमिरे असार २२ अर्घाखाँची— एबोड इन्डिया लिमिटेडको आयोजना तथा ग्यास्ट्रो सेन्टर बुटवलको प्राविधिक सहयोगमा सन्धिखर्कमा आयोजित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम
एन आई सी एशिया बैंकद्वारा घातक रोग बीमा वापत रु. १० लाख हस्तान्तरण
श्याम घिमिरे अर्घाखाँची, असार १९, एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई घातक रोग बीमा अन्तर्गत बीमांकित रकम स्वरूप रु. १० लाख हस्तान्तरण गरेको छ । बैंकले
‘एक स्वास्थ्य अवधारणा’ विषयक गोष्ठी सम्पन्न
श्याम घिमिरे, अर्घाखाँची असार १६ – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा ‘एक स्वास्थ्य अवधारणा’ विषयक गोष्ठी सोमवार सन्धिखर्कमा सम्पन्न भएको छ
लामपाटी दरबारको अतिक्रमित जग्गा फिर्ता गराएरै छाड्छुः नगर प्रमुख श्रेष्ठ
असार–१२, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले ऐतिहाँसिक लामपाटी दरबारको अतिक्रमित जग्गा फिर्ता गराएरै छाड्ने घोषणा गर्नुभएको छ । करिब २१ रोपनी जग्गा
अर्घाखाँचीमा १५० जना चालक तथा सहचालककोलागी आँखा चेकजाच तथा स्वास्थ्य परिक्षण
श्याम घिमिरे, अर्घाखाँची असार ९— यातायात सुरक्षालाई मध्यनजर गर्दै “ट्राफिक सचेतना” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालीकाको सहयोगमा चालक तथा सहचालकहरूका
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्धारा प्रजिअ खरेलको फेरि भेटौला कार्यक्रम सम्पन्न
श्याम घिमिरे असार ६, अर्घाखाँची – कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको फेरि भेटौला (बिदाई ) कार्यक्रम सम्पन्न गरेको छ ।
शितगंगा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
श्याम घिमिरे, असार ३ शितगंगा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकामा खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई राष्ट्रिय
न्याय प्रणालीलाई जनमुखी बनाउनु पर्छ : मुख्य न्यायाधीश आचार्य
श्याम घिमिरे अर्घाखाँची जेठ ३१ – उच्च अदालत तुल्सिपुर बुटवल इजलासका मुख्य न्यायाधीश बासुदेव आचार्यले न्याय प्रणालीलाई जनमुखी बनाउँदै समाजका सबै वर्गसम्म न्याय पुर्याउने उद्देश्यले