Trend

श्याम घिमिरे,
मंसिर ६ अर्घाखाँची- हिन्दु धर्मालम्वीहरुको महत्वपुर्ण पर्व हरिबोधनी एकादशीको दिन भोली मंसिर ७ गते भुमिकास्थान नगरपालिकाले स्थानिय बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले जानकारी दिनुभएको छ । नगरपालीकाको कार्यालय मातहतका सम्पुर्ण वडा कार्यालयहरु, सबै शिक्षण संस्थाहरु, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा स्वास्थ्य चौकीलगायतका कार्यालयहरु बन्द रहने सूचनामा उल्लेख गरीएको छ । नगरप्रमुख स्तरीय निर्णय गरी नगरपालिकाले सार्वजनिक बिदा दिएको आचार्यले  बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना


TOP