Trend

मंसिर २४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले झण्डै ७ किलो सुन बराबद गरेको छ। ​ गएराति १२ बजे ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको  विमानस्थल प्रहरी कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी  दिए।  दुबईबाट आएका तीन विदेशी नागरिक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद रहेको चन्दले जानकारी दिए। त्यस्तै दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहीम र मोहम्मद उस्मानलाई पनि पक्राउ गरिएको उनको भनाइ छ। दुई दिन अघि मात्रै फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई १४ किलो सुनसहित पक्राउ गरिएको थियो। source:thahakhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

एमाले भूमिकास्थान नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न


TOP