बुधबार १६ बैशाख २०८३

मंसिर २७- लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ।

आयोगले आज बुधवार सूचना प्रकाशितगरि  विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको छ। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको बिज्ञापनमा जनाइएकाे छ।

 


Last Updated on: December 13th, 2023 at 3:34 am
२३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया