बुधबार १६ बैशाख २०८३

माघ ३ अर्घाखाँची,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अर्घाखाँची आउनुहुने भएको छ । यहि माघ २० गते सनिवार राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गर्ने खुल्ला सभालाइ सम्वोधन गर्न सभापति लामिछाने सहितका नेताहरु अर्घाखाँची आउने राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले जानकारी दिनुभयो । यसअघि गत कार्तिक २० गते गर्ने भनिएको सभा जाजरकोट भुकम्पका कारण स्थगित भएको थियो ।


Last Updated on: January 17th, 2024 at 6:29 am
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया