Trend

✍कमला विश्वकर्मा अर्घाखाँची –

मुक्तक १

डुबिरहेको देशलाई बचाउने जिम्मा तिम्रो हातमा छ
रोइरहेकी नेपाल आमाको आँसु लुकाउने जिम्मा तिम्रो हातमा छ
भष्टचारी दलालहरू सल्बलाए देशमा ए राष्ट्रिय सपूत,
नयाँ विधान ल्याई थिति बसाउने जिम्मा तिम्रो हातमा छ ।

मुक्तक २

घरी घरी किन हराउँछौ तिमी ।
मन मनै एक्लै किन कराउँछौ तिमी ।
यहाँ जिन्दगी जिउनुपर्छ हाँसी खुसी,
तर किन संसार देखि डराउँछौ तिमी ।।

प्रकाशन मिति : २०८२ जेठ ४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना


TOP