Trend

श्याम घिमिरे
पुष २१ अर्घाखाँची

अर्घाखाँचीमा ढुंगाले लाग्दा एक जनाको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालिका –२, झरना स्थित निर्माणाधिन झोलुङ्गे पुलको काम गरिरहेका सन्धिखर्क नगरपालीका वडानम्वर–११,जोगिमारे निवासी ६१ वर्षिय ओम प्रकाश थापाको बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।

थापालाई काम गर्ने क्रममा ढुंगा उछिट्टिएर टाउकोमा चोट लागी घाईते भई उपचारकोलागी जिल्ला अस्पताल लगीएकोमा उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्कमा भएकाे बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरे

डढेलो – (इन्द्रबज्रा छन्द)

सन्धिखर्क नगरपालीकामा योजना कार्यान्वयन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मियो

एमाले सनपा १० को अधिवेसन सम्पन्न- अध्यक्षमा मरासीनी

नेपाल प्रहरी: १ हजार एक सय ६५ जवान पदमा नयाँ भर्ना खुल्यो


TOP