Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
फागुन ३० अर्घाखाँची-
अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको चौथो सिजनको अर्घाखाँची प्रीमियर लिग (एपिएल) क्रिकेटको उपाधि इलाभेन ब्रदर्श डिभर्नाले प्राप्त गरेको छ । मंगलवार भएको फाईनल खेलमा रोयल सन्धिखर्कलाई ८७ रनले पराजित गर्दे इलाभेन ब्रदर्श डिभर्नाले उपाधि हात पारेको हो । प्रतियोगीताको बिजेताले रु १ लाख १ हजार र उप बिजेताले ५१ हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडल प्राप्त गरेको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष रिषी भट्टराईले जानकारी दिनुभयो । खेलमा बिभिन्न बिधाहरुमा समेत आर्कषक पुरस्कारको व्यवस्था गरीएको थियो ।

यहि फागुन २३ गतेदेखि सन्धिखर्कमो टुडिखेल मैदानमा सन्चालन भएको प्रतियोगीतामा पुष्प वारीयर्स, रोयल सन्धिखर्क, रोयल खाँचीकोट भगवति र इलाभेन ब्रदर्श डिभर्ना गरी कुल चार टिमको सहभागीता रहको थियो । यसैबिच  १९ वर्षमुनिकाे राष्ट्रिय क्रिकेट टाेलीका सदस्य उत्तम थापा मगरलाई गृहजिल्ला अर्घाखाँचीकाे सन्धिखर्कमा स्वागत गरिएको छ । अर्घाखाँची क्रिकेट संघकाे आयोजनामा स्थानीय युवाहरूले बाइक र्‍यालीसहित बजार परिक्रमा गराएर मगरकाे सम्मान गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP