Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे
कार्तिक १५, अर्घाखाँचीको मालारानी गाउँपालीकामा एक महिलाको शंकास्पद अवस्थामा शव फेला परेको छ । मालारानी गाउँपालिका वडानं.९ गोखुङ्गा पात्लेकी ७२ वर्षीय हरीकला भुसालको मंगलवार मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले बताउनुभयो । भुसालको घरमै शव फेला परेको र मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ । भुसालले मंगलवार मात्रै सामाजिक सुरक्षा भत्ता बुझेको स्थानियको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP