शुक्रबार १८ बैशाख २०८३

मंसिर २०- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हृदयाघात भएको छ। श्रेष्ठ  छातीमा असहज महशुस भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनुभएकाे छ।  उहाँको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो।  यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उहाँको ‘लेफ्ट सर्कमफ्लेक्स आर्टरी’मा एन्जियोप्लास्टी गरिएको थियो। उहाँको स्वास्थ स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ। 


Last Updated on: December 6th, 2023 at 1:10 am
२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया