Trend

मंसिर २४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले झण्डै ७ किलो सुन बराबद गरेको छ। ​ गएराति १२ बजे ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको  विमानस्थल प्रहरी कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी  दिए।  दुबईबाट आएका तीन विदेशी नागरिक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद रहेको चन्दले जानकारी दिए। त्यस्तै दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहीम र मोहम्मद उस्मानलाई पनि पक्राउ गरिएको उनको भनाइ छ। दुई दिन अघि मात्रै फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई १४ किलो सुनसहित पक्राउ गरिएको थियो। source:thahakhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP