Trend
बिहिबार , माघ २, २०८२

पुस १९- पूर्वराजा ज्ञानेन्द्र शाहले देश यतिबेला जर्जर भएको टिप्पणी गर्नुभएको छ । भैरहवामा आज आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिन बाध्य भएको बताउनुभयो । बुढापाका अनुभवीहरुको विचारमा हाम्रो राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उहाँको टिप्पणी छ ।

पूर्वराजा शाहले राजनीतिक दलहरुप्रति संकेत गर्दै ‘हामी मात्र ठीक अरु बेठिक, हाम्रो बाटो मात्र सुबाटो अरुको कुबाटो’ भन्ने विचारबाट माथि उठ्न आग्रह गर्नुभयो । उहाँले आफू सधैं नेपालीको साथमा नेपाल भित्रै रहेको र नेपालीको सुख दुःख सुविधा असुविधा, बाधा पीडा हिजोआजको अवस्थालाई नजिकबाट नियालिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए


TOP