Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे,
फागुन ४
गौरीशंकर इङ्लिस बोर्डिङ स्कूल सन्धिखर्कले आज शैक्षिक कला प्रदर्शनी तथा खाना महोत्सव सम्पन्न गरेको छ । विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत प्रदर्शनी तथा खाना मोहोत्सव गरिएको विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले बताउनुभयो । प्रदर्शनीमा विज्ञान, कला, समाज र वातावरण गरी चार बिधा समेटेर विद्यार्थीहरूले प्रतिभा प्रदर्शन गरेका थिए । प्रदर्शनीमा नर्सरी देखि ९कक्षा सम्मका विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका शिक्षक शिव बेल्वासेले जानकारी दिनुभयो । सोही अवसरमा कक्षा ८ का विद्यार्थीहरुले खाना मोहोत्सव पनि गरेका थिए ।

प्रदर्शनीको अबलोकन गर्न सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुली, नेपाली काँग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनाल,सनिधखर्क नगरपालीका १ नम्बर वडाअध्यक्ष माधव श्रेष्ठ, सदस्य बाबुराम पन्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ


TOP