Trend

श्याम घिमिरे
फागुन २४ अर्घाखाँची
महाशिवरात्री पर्वलाई मध्यनजर गर्दे पशुवध तथा मासु बिक्रि बितरण गर्ने कार्यलाइ पुर्णरुपमा रोक लगाइदिन सिद्धेश्वर शिवालय सञ्चालक समिति र हिन्दुधर्म रक्षा परिषद् नेपाल अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई अनुरोध गरेका छन ।

बुधवार प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउदै हिन्दुहरुको महान पर्व महाशिवरात्रीलाई मध्यनजरगर्दे २५ गते सुक्रवार एक दिनकोलागी पशुवध तथा मासु बिक्रि बितरण गर्ने कार्यलाइ पुर्णरुपमा रोक लगाइदिन अनुरोध गरीएको सिद्धेश्वर शिवालय सञ्चालक समितिका सचिव कृष्ण प्रसाद भुसाल र हिन्दुधर्म रक्षा परिषद् नेपालका जिल्ला अध्यक्ष नारायण बहादुर खड्काद्धारा हस्ताक्षरित जारी पत्रमा उल्लेख गरिएको छ । यसअघि सम्बन्धीत पक्षलाइ समेत जानकारी गराइ सकिएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP