Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे
फागुन २७ अर्घाखाँची ,
सन्धिखर्कमा रहेको साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत साथी बहुउद्देश्यीय सहकारी उद्योग र बिक्री केन्द्रको भोली (फागुन २८ गते) औपचारीक रुपमा शुभारम्भ हुने भएको छ । झण्डै दुइबर्ष अगाडी स्थापना भएको संस्थाले स्थानिय रुपमा उत्पादन भएका हरेक किसीमका अर्गानिक सामानहरु खरीद पश्चायत प्याकिङगरी बिक्रिबितरण गर्दे आइरहेको छ । यससंगै संस्थाले सहकारी उद्योग समेत सञ्चालनमा ल्याए पश्चायत उद्योग र बिक्री केन्द्रको भोली एकै साथ शुभारम्भ गरिने साथी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताउनुभयो ।

सोहि कार्यक्रममै साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सन्धिखर्क सेवा केन्द्रको पनि शुभारम्भ गरिने साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो । दुबै कार्यक्रमकोलागी संस्थाले भोली फागुन २८ गते सोमवार बिहान साढे ११ बजे संस्थाको बिक्री केन्द्र रहेको भवन शान्ती नगर कार्यालयमा उपस्थित हुन सबैलाइ अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP