Trend
बिहिबार , माघ २, २०८२

चैत ३०, २०८०- भोलिदेखि शुरु हुने विक्रम संवत २०८१ को नयाँ वर्षको अवसरमा विभिन्न ठाउँमा महोत्सव र साँस्कृतिक कार्यक्रम हुँदैछन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उदेश्यले यस्ता कार्यक्रम आयोजना गरिएका हुन् । पर्यटकीय ठाउँमा रहेका होटलहरुले नयाँ वर्षको अवसरमा विभिन्न किसिमका छुटको अफर पनि ल्याएका छन् । पर्यटन राजधानी पोखरामा हिजोदेखि १९ औँ फेवा नवमहोत्सव शुरु भएको छ ।

अर्को पर्यटकीय गन्तव्य चितवनको सौराहामा नयाँ वर्षमा पर्यटकलाई आकर्षित गर्न विभिन्न सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम हुँदैछ । यस्तै  काठमाण्डौ, ललितपुर, भक्तपुर, लुम्बिनी लगायतका अन्य पर्यटकीय ठाउँहरुमा पनि नयाँ वर्ष लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । नयाँ वर्षकै अवसर पारेर काठमाण्डौको ठमेल र दरबारमार्ग क्षेत्र भोलिदेखि चौबीसै घण्टा खुलाउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए


TOP