Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे
जेठ २८ अर्घाखाँची
एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः पिताम्बर भुसाल र सचिवमा तोजबहादुर रायमाझी सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमालेको नवौँ जिल्ला अधिवेशनबाट भुसाल र रायमाझी दोस्रो कार्यकालकालागी सर्बसहमत अध्यक्ष र सचिवमा निर्वाचित हुनुभएको हो ।

यसैगरी उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको थियो । जसमा शम्भुप्रसाद पोखरेल निर्वाचित हुनुभएको हो । पोखरेलले तीन सय २४ मत प्राप्तगर्दा गैरेले भने एक सय ९९ मत पाउनुभएको थियो । उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसालको उम्मेदवारी परेको थियो । जसमा खगेश्वर पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले तीन सय १४ र भुसालले एक सय ८९ मत प्राप्त गर्नुभएको हो ।

यस्तै महिला उपसचिवमा शिवकला विक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको थियो । जसमा शिवकला विक तीन सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । भाटले एक सय ४९ मत प्राप्त गर्नभएको निर्वाचन समितिका संयोजक केबि भुसालले बताउनुभयो । अधिवेशनमा पालिका प्रतिनिधि र आयोजक गरी पाँच सय ६२ जना प्रतिनिधिमध्ये पाँच सय ३२ प्रतिनिधि मतदानमा सहभागी भएका थिए । अधिवेशनको सनिवार एमाले केन्द्रिय सचिव पद्यमा अर्यालले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 5 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

TOP