Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे,
मंसिर १ अर्घाखाँची
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिकोत्सवको अबसरमा अर्घाखाँची शाखाले सनिवार सन्धिखर्कमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५० जना रक्तदाताहरुले रक्तदान गरेको शिखर इन्स्योरेन्स कम्पनी अर्घाखाँची शाखा प्रमुख लक्ष्मण केसीले जानकारी दिनुभयोे । कार्यक्रम नेपाल नियमित रक्तदाता संघ अर्घाखाँचीको प्राबिधिक सहयोग सम्पन्न भएको हो ।

यसैबिच रक्तदान जस्तो महान कार्यमा सहभागी भइ कार्यक्रमलाई सफल बनाइदिएकोमा सबै रक्तदाताहरुप्रति शिखर इन्स्योरेन्स कम्पनी अर्घाखाँची शाखा प्रमुख केसीले आभार सहित धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP