Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे
जेठ ११ सन्धिखर्क

कल्याणी सेवा नेपालको आयोजनामा महिलाहरुकालागि एक दिने कानुनी सचेतना सम्बन्धि कार्यक्रम सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालीकाको आर्थिक सहयोग र कल्याणी सेवा नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा अधिवक्ता पवित्रा बन्जाडे र सिता बन्जाडे भुसालले सहजीकरण गर्नुभएको थियो ।

संस्थाकी अध्यक्ष शुशिला बन्जाडेको अध्यक्षता पवित्रा सापकोटाको स्वागत मन्तव्य र कमला खनाल भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख मिश्रा आर्चाय, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल,सन्धिखर्क नगरपालीका महिला बालबालिका शाखा प्रमुख बेल कुमारी परियारलगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP