Trend

केपी भुसाल  ‘अजस ’
म सानो छदा पाका पुस्ताले मजाक गरेको एउटा कुराको आज याद आयो । कुरा यस्तो थियो, तीन जना मिल्ने साथीहरू कुनै खोलीको किनारबाट हिन्दै रहेछन् । हिड्दैगर्दा एउटा पानीको ठुलो रह देखेछन् । तीनै जनाले नियालेर हेर्दा रहमा अत्यन्त धेरै माछा देखेछन् । ’’’अहो ! यतिका माछा रहेछन् । यो रहमा आगो लगाइ दिनेहो भने यी माछा के गर्लान’’ एक जनाले सगै रहेका साथी लाई बताउदै भनेछन ।

’’’के हुनुनि सबै रूख चढ्थे’’अर्कोले भनेछन् । अनि तेस्रो साथीले जिल्ल पर्दै’’ वाहाँ ता भैसी केको रूख चढुन्तो भन्दै आश्चर्य प्रकट गरेछन् । खै ! क्रे प्रयोजनको लागि यो टुक्क बनाएका थिए, मेरो बुझाइमा केही अर्थ खुलेन । अस्तु , , , ,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

एमाले भूमिकास्थान नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न


TOP