Trend

श्याम घिमिरे,
चैत्र ५ अर्घाखाँची –
नेपाल निर्माण व्यवसायि संघ अर्घाखाँचीको अध्यक्षमा बसन्त भुसाल निर्वाचित हुनुभएको छ । संघको सनिवार सम्पन्न चौथो जिल्ला अधिवेसन तथा पाँचौं साधरण सभाबाट वसन्त भुसालको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध रुपमा चयन भएको हो । समितिको सह–अध्यक्षमा कबिराम खनाल, बरिष्ठ उपाध्यक्षमा मणि पौडेल, उपाध्यक्षमा काजि श्रेष्ठ, खगिश्वर बस्याल, रामसिंह खनाल, बिजय केसी, महासचिवमा केशब रिजाल, सचिबमा मनोज बन्जाडे, कोषाध्यक्षमा कृष्णप्रसाद बस्याल र सह–कोषाध्यक्षमा प्रदिप अधिकारी चयन हुनुभएको हो ।

अधिवेशनले लक्ष्मण पराजुली, लेखनाथ भुसाल, प्रेमचन्द्र पान्डे, योगेन्द्र खड्का, नारायण आचार्य, माधब भुसाल, मदनकृष्ण आचार्य आतिष किरण बिक, आसीस राउत, कृष्ण घ.म, दुर्गा बहादुर नेपाली, भेष बहादुर क्षेत्री र कल्पना बस्नेतलाई सदस्यहरुमा चयन गरेको छ । यस अघि अधिवेशनको नेपाल निर्माण व्यवसायी संघ लुम्विनि प्रदेश अध्यक्ष बलिभद्र रानाले एक कार्यक्रमका बिच अधिबेशनको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP