Trend

निम्ब तरु

अहिले अर्कै रोशन आयो पहिला अर्कै थियो
डुमस्डे क्लक (कयामतको घडी )हेरिरहेछु
प्रलयको घडी नजिक आउँदैछ

सबभन्दा कम समय नब्बे सेकेन्ड निर्धारण गरिएको छ
रातको बाह्र बज्न करिब नब्बे सेकेन्ड छ
यो घडीले संकेत गर्छ कि
मानवता,परमाणु हतियार,वातावरणीय परिवर्तन र अन्य प्रलयको

तिमी त के हो र
दुनियाँमाथि कति खतरा छ ?
लाग्छ तिम्रो प्रेमले मात्र
यो घडीको सूई अघिपछि हुनबाट थाम्न सक्छ ।।

प्रकाशन मिति : २०८० फागुन ४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना


TOP