Trend

श्याम घिमिरे,
फागुन २१ अर्घाखाँची

भूर्णको आवाज नेपाल (Voice Of Fetus Nepal ) को आयोजनामा सन्धिखर्कमा गर्भपतन,मानब प्रजनन् र लैङ्गिक असमानता लगायतका बिषयमा एक दिने सचेतना कार्यक्रम सोमवार सम्पन्न भएको छ । सन्धिखर्क सु–समचार चर्चको व्यवस्थापनमा झण्डै ५० जनाको सहभागीता रहेको कार्यक्रममा संस्थाका संस्थापक निर्देशक सोमन राईले गर्भपतन,गर्भपतनका बिधि,गर्भपतनको असर,गर्भपतनको बिकल्प संगै मानव प्रजनन्,महिनावारी र लैङ्गिक असमानतालगायतका बिषयमा प्रकाश पार्नु भएको हो ।

कार्यक्रम विष्णु परीयाको सञ्चालन, प्रतिज्ञा सारुको अध्यक्षता र सुनिल बुढामगरको सहजिकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP