मंगलबार ३० भाद्र २०८३

पहिला मिडिया निश्चित जमात
निश्चित संभ्रान्त

शासकको हातमा थियो
परम्परागत मिडिया
अंकुश लगाइएको हुनेगर्थ्यो
अझ भन्ने हो भने तरबार टाउकोमाथि थियो
त्यो जमाना के के थियो के के

अचेल प्रत्येक नागरिकको हात–हातमा मिडिया छ
प्रेस अचेल
फेक भनिन थाल्यो
र कोल्याप्सको मार्गमा छ
सामाजिक सञ्जालले धावा पनि बोलेको छ
एवं संक्रमित छ
हुनपनि
माफिया,दलाल र बिचौलिया पनि यस्मा संलग्न रहुञ्जेल
प्रेस स्वतन्त्र हुन सक्दैन
दाग भएकैले त
उफ् । भन्नुपर्छ ।

प्रकाशन मिति : २०८१ जेठ १२


Last Updated on: May 25th, 2024 at 5:04 am
१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया