Trend

जेठ ३२, २०८१- सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै २०८१ असार ३ गते सोमवार इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्धारा हस्ताक्षरीत सुचनामा उक्त दिन सार्वजनिक बिदा दिने सूचना राजपत्रमा प्रकाशित भैसकेको पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक


TOP