आइतबार १७ जेठ २०८३

चैत १७, काठमाडौँ : सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद) को अवसरमा भोलि (सोमवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आइतवार जारी गरेको विज्ञप्तिअनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।


Last Updated on: March 30th, 2025 at 2:33 pm
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया