Trend

डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची

बहरः मीर (२० मात्रा)
वजनः २२ २२ २२ २२ २२

धोका खाँदा जब मन अमिलो हुन्छ
फूल पराग चिमट्ने धमिरो हुन्छ

आगोले हो बर्बाद यहाँ पार्ने
कद पनि त सलाईको सानो हुन्छ

छेपारोले झैँ रङ फेर्दै घाती
साह्रै घोर विरोध गरेको हुन्छ

डाक्टरले भन्छन् क्यान्सर नै लागोस्
उपचार गरेपछि नै सन्चो हुन्छ

पाएको छु सधैँ पीडा जीवनभर
लोकहित छ बलिदान गुनासो हुन्छ ।

प्रकाशन मिति : २०८२ जेठ ११

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP