Trend

साउन १२, २०८२ दाङ –

दाङमा सर्पकाे डसाइबाट एक जनाको ज्यान गएको छ । साेमवार बिहान घरभित्रै सर्पले टोकेर राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियाका ५५ वर्षीय शालिकराम यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापक समेत रहनुभएका यादवलाई सर्पले टोकेपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्‍याएकोमा उपचारकै क्रममा ज्यान गएको हो । गर्मी बढेसँगै विशेषगरी तराई र मध्यहाडी क्षेत्रमा समेत सर्पले टोक्ने घटना बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP