बुधबार १६ बैशाख २०८३
श्याम घिमिरे

वैशाख १६ – इन्धनको मूल्य बढेपछि सरकारले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीको भाडा ५/५ प्रतिशतले वृद्धि गरेको छ, जुन आजदेखि लागू भएको छ। तर विद्युतीय सवारीलाई भने भाडा बढाउन नपाइने र बढाए कारबाही हुने चेतावनी दिइएको छ। स्वचालित भाडा प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले परिवर्तन हुँदा भाडा पनि सोही अनुपातमा समायोजन हुने व्यवस्था रहेको छ।


Last Updated on: April 29th, 2026 at 2:19 pm
६ पटक हेरिएको

तपाईको प्रतिक्रिया