Trend

केपी भुसाल  ‘अजस ’
म सानो छदा पाका पुस्ताले मजाक गरेको एउटा कुराको आज याद आयो । कुरा यस्तो थियो, तीन जना मिल्ने साथीहरू कुनै खोलीको किनारबाट हिन्दै रहेछन् । हिड्दैगर्दा एउटा पानीको ठुलो रह देखेछन् । तीनै जनाले नियालेर हेर्दा रहमा अत्यन्त धेरै माछा देखेछन् । ’’’अहो ! यतिका माछा रहेछन् । यो रहमा आगो लगाइ दिनेहो भने यी माछा के गर्लान’’ एक जनाले सगै रहेका साथी लाई बताउदै भनेछन ।

’’’के हुनुनि सबै रूख चढ्थे’’अर्कोले भनेछन् । अनि तेस्रो साथीले जिल्ल पर्दै’’ वाहाँ ता भैसी केको रूख चढुन्तो भन्दै आश्चर्य प्रकट गरेछन् । खै ! क्रे प्रयोजनको लागि यो टुक्क बनाएका थिए, मेरो बुझाइमा केही अर्थ खुलेन । अस्तु , , , ,

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ५, २०८२ आइतबार 2 Views

मुक्तक

  बैसाख २८, २०८२ आइतबार 11 Views

आमाको पटुका ( गद्य कविता )

  बैसाख २६, २०८२ शुक्रबार 10 Views

अर्घा, मसुरपाटा ( गद्य कविता )

  बैसाख २३, २०८२ मंगलबार 10 Views

गजल

  बैसाख १९, २०८२ शुक्रबार 25 Views

कालो चश्मा – (अनुष्टुप् छन्द)

  बैसाख १७, २०८२ बुधबार 18 Views

मेरो दैनिकी 

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP