Trend

श्याम घिमिरे
जेठ ११ अर्घाखाँची –

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले तथ्य र तथ्यांकमा आधारीत सुचना दिन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । भर्खरै मात्र अर्घाखाँची सरुवा भई आउनु भएका प्रजिअ ढकालले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग बिहिवार जिल्ला प्रशासन कार्यालयमा परीचयात्मक कार्यक्रमा बोल्दै यस्तो बताउनु भएको हो ।

सबैको सहयोग र समर्थन भएमामात्रै जिल्लामा शान्तीसुरक्षालाई मजवुद बनाउन सकिने भन्दै ढकालले कानुन र समाजको हित बाहिर रहेर कुनैपनि गतिविधी नगर्ने दाबि गर्नुभयो । सबैलाई जनताप्रति बफादार भएर काम गर्न आग्रह गर्दे प्रजिअ ढकालले सञ्चारकर्मिहरुले खोजपत्रकारीता मार्फत सत्यतथ्य सुचना प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश


TOP