Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे,
जेठ १८ सन्धिखर्क-

राष्ट्रघाती नागरिकता बिधेयक प्रमाणिकरणको विरोधमा नेपाल कम्युनिष्ट पार्टी मशाल अर्घाखाँचीले बिहिवार विरोधसभा सम्पन्न गरेको छ । सन्धिखर्कको शान्ति बगैचा चोकमा सम्पन्न बिरोध सभालाई सम्बोधन गर्दे नेकपा (मशाल) अर्घाखाँचीका प्रवक्ता कमल भुसालले राष्ट्रपतिले राष्ट्रघाती नागरिकता बिधेयक प्रमाणिकरण गरेर नेपाली जनतालाई धोका दिएको बताउनु भयो ।

भुसालले देशलाई सिक्किमिकरण र फिजिकरणको दिशामा धकेलेको भन्दै राष्ट्र र राष्ट्रियता बचाउन सबै देशभक्त, जनतान्त्रिक र वामपंथी शक्तिहरु एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी मशालका जिल्ला सदस्य राजेन्द्र नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए


TOP