Trend

निम्ब तरु
उहाँ
वामन अवतारलाई
चाहिएको थियो तीन पाइला राख्ने ठाउँ
नागरिकले शीरमा राख भनिदिएकै थिए

उहाँलाई त्रिलोक चाहिएको छ
मलाई भने दुई पाइला राख्ने जग्गा चाहिएको हो
कैले सम्म म उभिने एक पाइलाले

जब वामनले तेस्रो पाइला नागरिकको शीरमा राखे
नागरिक सुतल–लोकमा भासिए

जब टेक्न पुग्छन् नागरिकको शीरमा झन्
दिएथे एकलौटी स्वर्ग र मर्त्यलोकमा टेक्न

ओ बहुबिकल्पी थियो
यस्को एक संकल्प बाहेक

नागरिकको द्वारपाले भएर बस्लान् त अब के ?
सुतलमा नै पश्चातापले
हुनैपर्छ पश्चाताप वामन जी ।।

प्रकाशन मिति : २०८० जेठ १९

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

मतदाताहरूलाई निराश नहुन पीताम्बर भुसालको आग्रह

मत – छन्द : तोटक

गजल

साईनबोर्डका अक्षर कोर्ने हात अब संसदमा कानुन लेख्ने जिम्मेवारीमा

जनमत – लोकछन्द

श्रीकृष्ण भुसालको नजरमा पिताम्बर भुसाल, पिताम्बर भुसाल नै अर्घाखाँचीका लागि योग्य, नैतिक र भरोसायोग्य उम्मेदवार – एमाले नेता श्रीकृष्ण भुसाल


TOP