Trend

श्याम घिमिरे,  १५ कार्तिक – नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा जिल्लामा पर्यटन प्रवर्द्धनको विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार सन्धिखर्कमा सम्पन्न भएको छ ।

जिल्ला स्थित क्रियाशील पत्रकारहरूको बिचमा सम्पन्न कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले जिल्ला भित्र रहेका सम्पदाहरूलाई चिनाउन सबैको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता र सहसचिव हृदय कुमार भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP