Trend
सोमबार , मंग्सिर ३०, २०८२

पुष १५, लुम्बिनी प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा सन्धिखर्क ग्रीन इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । राष्ट्रिय निजि तथा आवासीय विधालय एसोसियसन नेपाल ( एनप्याव्सन) लुम्बिनी प्रदेश कार्य समितिको आयोजनामा सनिवार दाङमा सम्पन्न प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा सन्धिखर्क ग्रीन इङ्लिस बोर्डिङ स्कुलका छात्र दिक्षान्त चुँदाली प्रथम भएका हुन । लुम्बिनी प्रदेशका एनप्याव्सन अन्तरगतका विद्यार्थीको सहभागीता रहेको प्रतियोगितामा चुदाँली प्रथम भएको विद्यालयका सहायक प्रधानाध्यापक नारायण प्रसाद भुसालले जानकारी दिनुभयोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ


TOP