Trend

निम्ब तरु
सुखबाट स्वतन्त्र हुन किन दिदैन समाज ?
एकदिन यही समाजले मलाई खानेछ
कहिले खान्छ मिति तय होला
मेरो मनस्थिति
मेरो नम्रता
मेरो भावना खाईसक्यो
नत्र किन जात जात भनेर
नत्र किन निच निच भनेर हेपिरहन्छ ?

एकदिन यो रुखले मलाई पनि खानेछ
थाहा छैन कहिले खान्छ
मैले खाईरहेछु यस्को फलफूल
रस र सुगन्ध
हाँगा र पात
यस्को छाया
यस्को श्वास (अक्सिजन) ।।
प्रकाशन मिति :२०८० माघ २३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना


TOP