Trend
मंगलबार , असार ३१, २०८२

निम्ब तरु

अहिले अर्कै रोशन आयो पहिला अर्कै थियो
डुमस्डे क्लक (कयामतको घडी )हेरिरहेछु
प्रलयको घडी नजिक आउँदैछ

सबभन्दा कम समय नब्बे सेकेन्ड निर्धारण गरिएको छ
रातको बाह्र बज्न करिब नब्बे सेकेन्ड छ
यो घडीले संकेत गर्छ कि
मानवता,परमाणु हतियार,वातावरणीय परिवर्तन र अन्य प्रलयको

तिमी त के हो र
दुनियाँमाथि कति खतरा छ ?
लाग्छ तिम्रो प्रेमले मात्र
यो घडीको सूई अघिपछि हुनबाट थाम्न सक्छ ।।

प्रकाशन मिति : २०८० फागुन ४

प्रतिक्रिया

सम्बन्धित खवर

  असार २३, २०८२ सोमबार 7 Views

झोले हुन् जहर – असारे गीत (लोक छन्द)

  जेठ २४, २०८२ शुक्रबार 23 Views

झोले र चम्चा – (शार्दुविक्रीडित छन्द)

  जेठ २४, २०८२ शुक्रबार 25 Views

गजल

  जेठ २४, २०८२ शुक्रबार 18 Views

मुक्तक

  जेठ २४, २०८२ शुक्रबार 19 Views

वन्दना कविता (भुजङ्गप्रयात)

  जेठ २४, २०८२ शुक्रबार 19 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

TOP