Trend

निम्ब तरु

अहिले अर्कै रोशन आयो
पहिला अर्कै थियो
डुमस्डे क्लक (कयामतको घडी ) हेरिरहेछु
प्रलयको घडी नजिक आउँदैछ
सबभन्दा कम समय नब्बे सेकेन्ड निर्धारण गरिएको छ
रातको बाह्र बज्न करिब नब्बे सेकेन्ड छ
यो घडीले संकेत गर्छ कि
मानवता,परमाणु हतियार,वातावरणीय परिवर्तन र अन्य प्रलयको

तिमी त के हो र
दुनियाँमाथि कति खतरा छ ?
लाग्छ तिम्रो प्रेमले मात्र
यो घडीको सूई अघिपछि हुनबाट थाम्न सक्छ ।।

प्रकाशन मिति : २०८० फागुन १६

 

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP