Trend

श्याम घिमिरे,
फागुन २१ अर्घाखाँची

भूर्णको आवाज नेपाल (Voice Of Fetus Nepal ) को आयोजनामा सन्धिखर्कमा गर्भपतन,मानब प्रजनन् र लैङ्गिक असमानता लगायतका बिषयमा एक दिने सचेतना कार्यक्रम सोमवार सम्पन्न भएको छ । सन्धिखर्क सु–समचार चर्चको व्यवस्थापनमा झण्डै ५० जनाको सहभागीता रहेको कार्यक्रममा संस्थाका संस्थापक निर्देशक सोमन राईले गर्भपतन,गर्भपतनका बिधि,गर्भपतनको असर,गर्भपतनको बिकल्प संगै मानव प्रजनन्,महिनावारी र लैङ्गिक असमानतालगायतका बिषयमा प्रकाश पार्नु भएको हो ।

कार्यक्रम विष्णु परीयाको सञ्चालन, प्रतिज्ञा सारुको अध्यक्षता र सुनिल बुढामगरको सहजिकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP