Trend
बुधबार , फागुण ६, २०८२

                                                    भेषराज पाैडेल 

मृत्यु एक शाश्वत सत्य
संघर्षमा बिर्सिदिनुहोस,
चेतनामा चाहिँ राखिराख्नुहोस,
तपाइँ चाहेर पनि हुँदैन,
नचाएर पनि हुँदैन,
ऊ समयमा पक्कै आउँछ ।
सबै जानेछ्न् ,
तपाईंले मेरो भनेर घमण्ड गर्ने वस्तुहरु
सुन, चादी, हिरा, मोति, झुपडी , महल, रुप अनि सम्बन्ध आदि इत्यादि ।
त्यसैले सत्यले आर्जन गर्नुहोस् यी वस्तुहरु,
तपाईं नमान्न सक्नुहुन्छ ,
त्यो तपाईं को कुरा हो ।
सत्कर्म गर्नुहोस,
परोपकारी बन्नुहोस,
लक्ष्यको पिछा गर्नुहोस् ,
जिवनको मर्म बुझ्नुहोस्,
जीवन एक नाट्यशाला हो,
त्यसैले सकारात्मक र सत्य अभिनय गर्नुहोस्
खुशी मिल्ने छ ।
कसैले भनेर हुदैन मृत्यु, यो शाश्वत सत्य हो ।।

प्रकाशन मिति : २०८१ साउन ३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP