Trend

भेषराज पौडेल –

ऊ सबथोक हो,
सपनाको पनि
बिपनाको पनि
जिवनको पनि
मरणको पनि ।
ऊ कठोर भएपनि नरम भएपनि
सुखमा साथ दिए पनि दुःखमा साथ छोडेपनि
कहिल्यै छाड्दिन उसलाई
उसँग म नजिक छु ऊ टाढा भएपनि,
मलाई महसुस छ
उसलाई महसुस नभएपनि ।
हार मान्न सिकाउदिन उठ्न सिकाउँछ ,
लड्न होइन ।
कर्म सिकाउँछ, मर्म बुझाउँछ, त्यागी बनाउँछ,
उसले लक्ष्यमा पुर्याएरै छाडिदिने छ,
ऊ केन्द्रबिन्दु हो जीवनको
त्यसैले त उसँग कालजयी प्रेम गर्छु म,
त्यो हो सङ्घर्ष ।

प्रकाशन मिति : २०८१ साउन १६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

एमाले भूमिकास्थान नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न


TOP