Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे,
असोज १८ अर्घाखाँची

कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीले आ.व २०८० /०८१ को वार्षिक आर्थिक स्थिती आय व्यय तथा जिल्लागत अवस्थाको बारेमा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको छ । कार्यालयले सुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आ.व २०८० /०८१ को वार्षिक आर्थिक स्थिती संगै जिल्लाको अवस्थाको बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख छविन्द्र बेल्वासेले गत आ.व २०८० /०८१ को वार्षिक आर्थिक स्थिती र जिल्लाको अबस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।

जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा लेखा समुहका संयोजक सहितका अन्य पदाधिकारहिरुको उपस्थिती रहेको थियो । कार्यक्रम कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा बिकको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP