Trend

बहर मुतकारिब मुसम्मन सालिम
धराभित्र फुल्दै नुघोस् पुष्पडाली
सधैँ राष्ट्र हाम्रो बनोस् शक्तिशाली

छ अर्घा पहाडी बसेको धरामा
उँभो शैल खाँची अँगाली अँगाली

जुकेना र जलुके बुढीचौर नजिकै
छ आदर्श मन्दिर सुपा देउराली

निकै रम्य गाउँ छ ढिकुरा सुनौलो
तपोभूमि बल्कोट पाणिनि र पाली

पटौटी डिभर्ना खिदिम हङ्सपुरमा
उषाको किरणले छरेको छ लाली ।

✍️डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची

प्रकाशन मिति :२०८१ माघ २३

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ५, २०८२ आइतबार 2 Views

मुक्तक

  बैसाख २८, २०८२ आइतबार 11 Views

आमाको पटुका ( गद्य कविता )

  बैसाख २६, २०८२ शुक्रबार 9 Views

अर्घा, मसुरपाटा ( गद्य कविता )

  बैसाख २३, २०८२ मंगलबार 10 Views

गजल

  बैसाख १९, २०८२ शुक्रबार 24 Views

कालो चश्मा – (अनुष्टुप् छन्द)

  बैसाख १७, २०८२ बुधबार 17 Views

मेरो दैनिकी 

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन


TOP