Trend
बिहिबार , माघ २, २०८२

श्याम घिमिरे चैत्र २४ अर्घाखाँची – अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालीका–३ ढुङ्गाडे स्थित लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक मालारानी ४ बस्ने २२ वर्षीय दिलिप खनाल र सोही वडा निवासी २१ वर्षीय बालकृष्ण रिजालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मालारानी ४ कै भुवन पोख्रेल र बसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । जीप आइतवार बिहान सडकबाट अन्दाजी साढे दुई सय मिटर तल खसेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह


TOP