Trend
बुधबार , साउन १, २०८२

✍️डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची –

मतला सयौँ वेदना छन् यो मनभित्र मेरो
भयो जिन्दगानी सधैँको अँधेरो

म सम्झेर साथी धराधाम माथि
नियालेर बस्दै छु मैले कटेरो

डसी सर्पलेझैँ गरी चाप्लुसी खुद
उनै वैद्य बन्छन् बजाई सपेरो

विवेकी बनेर दिँदाखेरि माया
मलाई तिमीले नभन्नू भँगेरो

बजाएर बाजा समाई तिलानी
कहाँ घुम्न सक्छौ तिमी सात फेरो ।।

प्रकाशन मिति : २०८१ चैत २८

 

प्रतिक्रिया

सम्बन्धित खवर

  असार २३, २०८२ सोमबार 7 Views

झोले हुन् जहर – असारे गीत (लोक छन्द)

  जेठ २४, २०८२ शुक्रबार 23 Views

झोले र चम्चा – (शार्दुविक्रीडित छन्द)

  जेठ २४, २०८२ शुक्रबार 25 Views

गजल

  जेठ २४, २०८२ शुक्रबार 18 Views

मुक्तक

  जेठ २४, २०८२ शुक्रबार 19 Views

वन्दना कविता (भुजङ्गप्रयात)

  जेठ २४, २०८२ शुक्रबार 19 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

TOP