Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे
२०८२ बैशाख ४अर्घाखाँची –

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन सबैसंग हालेमालो गरी अगाडि बढ्ने बताउनु भएको छ । भर्खर मात्र अर्घाखाँची सरुवा भई आउनु भएका प्रजिअ खरेलले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग बिहिवार जिल्ला प्रशासन कार्यालयमा आयोजित परीचयात्मक कार्यक्रमा बोल्दै यस्तो बताउनु भएको हो ।

सबैको सहयोग र समर्थन भएमा मात्रै जिल्लामा शान्तीसुरक्षा र सुशासनलाई मजवुद बनाउन सकिने भन्दै खरेलले तथ्य र तथ्यांकमा आधारीत सुचना दिन पत्रकारहरुलाई आग्रह पनि गर्नुभएको छ । खरेलले कानुन र समाजको हित बाहिर रहेर कुनैपनि गतिविधी नगर्ने बताउदै सबैलाई जनताप्रति बफादार भएर काम गर्न आग्रह समेत गर्नुभयो । पत्रकार र प्रशासन बिच नङ र मासुको जस्तै सम्बन्ध रहेको भन्दै प्रजिअ खरेलले सञ्चारकर्मिहरुले खोजपत्रकारीता मार्फत सत्यतथ्य सुचना प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 5 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP