Trend
बिहिबार , माघ २, २०८२

२०८२ साउन २७ अर्घाखाँची – अर्घाखाँची जिल्लामा क्रियाशिल राजनितिक दलहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा रहेको संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रुपन्देहीमा स्थानान्तरण गर्न लागेको भन्दै दलहरुले प्रजिअ मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । जिल्लामा रहेका क्रियाशिल राजनितिक दलका प्रतिनिधिहरुको हस्ताक्षर र पार्टीको आधिकारिक छाप लगाएर ज्ञापनपत्र बुझाइएको हो । दलहरुले खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँची जिल्लाबाट स्थानान्तरण गर्ने कार्य तत्काल नरोकिए कडा आन्दोलनमा उत्रने  चेतावनि समेत  दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP