Trend

मुतकारिब मुसम्मन सालिम
अर्कान फऊलुन् × ४
वजन १२२×४
नदीसँग बगरको किनारा छ काफी
स्वयम् जल दिने मूलधारा छ काफी

गरी प्रेम औधी नजिकबाट हेर्दा
अहो! खुब नयनको इसारा छ काफी

सदाचार राखी हटाएर जालो
तिमीले दिएको सहारा छ काफी

विदेशी मुकुलमा ऊ जाँदैन मित्र
मुलुकभित्र उसको गुजारा छ काफी

जमाना खराब न आए हुने हो
सुनौलो सफर जूनतारा छ काफी ।

✍️बाबुराम खनाल
सनपा ११ अर्घाखाँची

प्रकाशन मिति : २०८२ साउन २८

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

मतदाताहरूलाई निराश नहुन पीताम्बर भुसालको आग्रह

मत – छन्द : तोटक

गजल

साईनबोर्डका अक्षर कोर्ने हात अब संसदमा कानुन लेख्ने जिम्मेवारीमा

जनमत – लोकछन्द

श्रीकृष्ण भुसालको नजरमा पिताम्बर भुसाल, पिताम्बर भुसाल नै अर्घाखाँचीका लागि योग्य, नैतिक र भरोसायोग्य उम्मेदवार – एमाले नेता श्रीकृष्ण भुसाल


TOP