Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे,
कात्तिक २८ अर्घाखाँची –

नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली आज अर्घाखाँची आउदै हुनुहुन्छ । पार्टी सन्धिखर्क नगर कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न ज्ञवाली सन्धिखर्क आउने एमाले सन्धिखर्क नगरकमिटी अध्यक्ष कुशल भुसालले जानकारी दिनुभयो । बिहान ११ बजे देखि संगम फुडल्याण्डमा हुने कार्यक्रममा नगरस्तरीय पदाधिकारी, जनप्रतिनिधि, कार्यकर्तासहित पार्टीका विभिन्न तहका नेतृत्वको सहभागिता रहने अध्यक्ष भुसालले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP